भजनसंग्रह 89:8
भजनसंग्रह 89:8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु सर्वशक्तिमान् परमेश्वर, कोही पनि तपाईंजस्तो सामर्थी छैन, हे परमप्रभु, सबै कुरामा तपाईं विश्वासयोग्य हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्भजनसंग्रह 89:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंजस्तो को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे परमप्रभु, र तपाईंको विश्वस्तता तपाईंको चारैतिर छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 89 पढ्नुहोस्