बाइबल एप लोगो
खोज आइकन

भजनसंग्रह 92:4 - सबै संस्करणहरू तुलना गर्नुहोस्

भजनसंग्रह 92:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनकि हे परमप्रभु, तपाईंले आफ्‍ना कामद्वारा मलाई आनन्‍दित तुल्‍याउनुभएको छ, तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 92 NNRV

भजनसंग्रह 92:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हे परमप्रभु, तपाईंको सामर्थी कामले मलाई आनन्‍द दिँदछ। तपाईंले जे गर्नुभयो, त्‍यसले गर्दा म हर्षले गाउँदछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 92 सरल नेपाली

भजनसंग्रह 92:4 NERV (पवित्र बाइबल)

हे परमप्रभु, तपाईंले आफ्ना सृजनासित हामीलाई साँच्चि नै खुशी बनाउनु भयो। हामी खुशीसाथ तपाईंले गर्नु भएका कुराहरू बारे गाउँछौं।

शेयर गर्नुहोस्
भजनसंग्रह 92 NERV

भजनसंग्रह 92:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि हे याहवेह, तपाईंले आफ्ना कामद्वारा मलाई आनन्दित पार्नुभएको छ; तपाईंका हातका कार्यहरू हेरेर म हर्षले गाउँछु।

शेयर गर्नुहोस्
भजनसंग्रह 92 NCV