भजनसंग्रह 93:1
भजनसंग्रह 93:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले राज्य गर्नुहुन्छ, उहाँ महिमाले विभूषित हुनुहुन्छ, अनि शक्तिले सुसज्जित हुनुहुन्छ। पृथ्वीको जग सुदृढ़ छ, त्यो कहिल्यै डग्नेछैन।
शेयर गर्नुहोस्
भजनसंग्रह 93 पढ्नुहोस्भजनसंग्रह 93:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले राज्य गर्नुहुन्छ, उहाँ वैभवले आभूषित हुनुहुन्छ; याहवेह वैभवले आभूषित हुनुहुन्छ; र शक्तिले सुसज्जित हुनुहुन्छ; निश्चय नै संसार दृढ र सुरक्षित स्थापित गरिएको छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 93 पढ्नुहोस्