भजनसंग्रह 99:1
भजनसंग्रह 99:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले राज्य गर्नुहुन्छ, जाति-जातिहरू कम्पायमान होऊन्। उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, पृथ्वी हल्लिउठोस्।
शेयर गर्नुहोस्
भजनसंग्रह 99 पढ्नुहोस्भजनसंग्रह 99:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले राज्य गर्नुहुन्छ; राष्ट्रहरू थरथर कामून्; उहाँ करूबहरूका बीचमा विराजमान हुनुहुन्छ; पृथ्वी हल्लियोस्!
शेयर गर्नुहोस्
भजनसंग्रह 99 पढ्नुहोस्