भजनसंग्रह 99:9
भजनसंग्रह 99:9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु हाम्रा परमेश्वरको प्रशंसा गर र उहाँको पवित्र पहाडमा उपासना गर! परमप्रभु हाम्रा परमेश्वर, पवित्र हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 99 पढ्नुहोस्भजनसंग्रह 99:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु हाम्रा परमेश्वरको नाउँ उच्च पार, र उहाँको पवित्र पर्वतमा उपासना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ।
शेयर गर्नुहोस्
भजनसंग्रह 99 पढ्नुहोस्