प्रकाश 1:18
प्रकाश 1:18 पवित्र बाइबल (NERV)
म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्।
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्प्रकाश 1:18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जिउँदो हुनेचाहिँ म नै हुँ। म मरेको थिएँ, तर अब सधैँको लागि जिउँदो छु, मेरो हातमा मृत्यु र पातालका साँचाहरू छन्।
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्