प्रकाश 1:7
प्रकाश 1:7 पवित्र बाइबल (NERV)
हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्प्रकाश 1:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हेर, उहाँ बादलमा आउँदै हुनुहुन्छ र उहाँलाई घोच्नेहरूसहित सबैले उहाँलाई देख्नेछन्। संसारका सबै जातिले उहाँको निम्ति शोक गर्नेछन्। हो, यस्तै होस्। आमेन।
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्