प्रकाश 1:8
प्रकाश 1:8 पवित्र बाइबल (NERV)
प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्प्रकाश 1:8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“म आदि र अन्त हुँ,” भनेर सर्वशक्तिमान् परमप्रभु परमेश्वरले भन्नुहुन्छ– उहाँ हुनुहुन्छ, हुनुहुन्थ्यो र आउनुहुनेछ।
शेयर गर्नुहोस्
प्रकाश 1 पढ्नुहोस्