प्रकाश 10:7
प्रकाश 10:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर ती दिनहरूमा जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छन्, उहाँले आफ्ना दास अगमवक्ताहरूलाई घोषणा गर्नुभएझैँ परमेश्वरको रहस्य पूरा हुनेछ।
शेयर गर्नुहोस्
प्रकाश 10 पढ्नुहोस्प्रकाश 10:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर जब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुक्न लागेका दिनहरूमा, उहाँले आफ्ना सेवकहरू र अगमवक्ताहरूलाई भन्नुभएजस्तै गरी परमेश्वरको रहस्य पूरा हुनेछ।”
शेयर गर्नुहोस्
प्रकाश 10 पढ्नुहोस्