प्रकाश 11:11
प्रकाश 11:11 पवित्र बाइबल (NERV)
तर साँढे तीन दिनपछि परमेश्वरले ती दुइ अगमवक्ताहरूमा परमेश्वरबाटको जीवन हाली दिनुभयो। तिनीहरू आफ्ना खुट्टामा उभिए। सबै मानिसहरू जसले तिनीहरूलाई देखे खुबै डराए।
शेयर गर्नुहोस्
प्रकाश 11 पढ्नुहोस्प्रकाश 11:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साढ़े तीन दिनपछि परमेश्वरबाट आएको जीवनको सास तिनीहरूभित्र पस्यो, र तिनीहरू आफ्ना गोडामा खड़ा भए, अनि तिनीहरूलाई देख्नेहरूमाथि ठूलो डर छायो।
शेयर गर्नुहोस्
प्रकाश 11 पढ्नुहोस्