प्रकाश 16:13
प्रकाश 16:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मैले भ्यागुताहरूजस्ता देखिने दुष्ट आत्माहरूलाई त्यस अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र त्यस झूटा अगमवक्ताको मुखबाट निस्किरहेको देखेँ।
शेयर गर्नुहोस्
प्रकाश 16 पढ्नुहोस्प्रकाश 16:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मैले अजिङ्गरको मुखबाट, त्यस पशुको मुखबाट र झूटो अगमवक्ताको मुखबाट भ्यागुताहरूजस्ता तीन वटा घृणित आत्माहरू निस्किरहेका देखें।
शेयर गर्नुहोस्
प्रकाश 16 पढ्नुहोस्