प्रकाश 16:15
प्रकाश 16:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हेर, म चोरजस्तो गरी आउनेछु! त्यो धन्यको हो, जो जागा रहन्छ, र जसले आफ्नो वस्त्रको रक्षा गर्छ, ताकि उसको नग्नताको शर्म नदेखियोस्।”
शेयर गर्नुहोस्
प्रकाश 16 पढ्नुहोस्प्रकाश 16:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हेर, म चोरजस्तै आउनेछु। त्यो धन्य हो, जो जागा रहन्छ र आफ्नो वस्त्रको रक्षा गर्छ। नत्रता त्यो नाङ्गै हिँड्नेछ, र त्यसको नग्नता देखिनेछ।”
शेयर गर्नुहोस्
प्रकाश 16 पढ्नुहोस्