प्रकाश 19:7
प्रकाश 19:7 पवित्र बाइबल (NERV)
हामी खुशी मनाऔं अनि खुशी होऔं अनि परमेश्वरलाई महिमा प्रदान गरौं! परमेश्वरको थुमाको विवाह आएकोछ। अनि परमेश्वरको थुमाकी बेहुलीले स्वयंलाई तयार पारेकी छे।
शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्प्रकाश 19:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामी रमाऔं र खुसी मनाऔं! उहाँको जयजयकार गरौं! किनभने थुमाको विवाहको दिन आइसक्यो र उहाँकी दुलही तयार भइसकेकी छिन्!
शेयर गर्नुहोस्
प्रकाश 19 पढ्नुहोस्