प्रकाश 2:3
प्रकाश 2:3 पवित्र बाइबल (NERV)
तिमीहरूले लगातार कोशिश गरिरह्यौ। तिमीहरूले मेरो नाउँका निम्ति दु:ख-काष्ट सह्यौ अनि तिमीहरू यसो गर्नमा थकित भएनौ।
शेयर गर्नुहोस्
प्रकाश 2 पढ्नुहोस्प्रकाश 2:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म जान्दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।
शेयर गर्नुहोस्
प्रकाश 2 पढ्नुहोस्