प्रकाश 21:5
प्रकाश 21:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।”
शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्प्रकाश 21:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्