प्रकाश 21:6
प्रकाश 21:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्प्रकाश 21:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु।
शेयर गर्नुहोस्
प्रकाश 21 पढ्नुहोस्