प्रकाश 22:20-21
प्रकाश 22:20-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी कुराको गवाही दिनेले भन्नुहुन्छ, “निश्चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्तहरूसँग रहोस्। आमेन।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्प्रकाश 22:20-21 पवित्र बाइबल (NERV)
येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।” आमिन। हे प्रभु येशू! आउनुहोस्। प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।
शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्