प्रकाश 3:11
प्रकाश 3:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हेर, म चाँडै आउनेछु। तिमीसित भएको कुरा जोगाएर राख र कसैले पनि तिम्रो विजयको इनाम तिमीबाट खोस्न नसकोस्।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म चाँड़ै आइरहेछु। तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्