प्रकाश 3:15-16
प्रकाश 3:15-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूको काम म जान्दछु। तिमी नता तातो न चिसो छौ। तिमीहरू चिसो कि तातो भए त हुन्थ्यो। तर तिमीहरू नता तातो न चिसो तर मन तातो भएको हुनाले नै मेरो मुखबाट तिमीहरूलाई थुकी फ्याँकिदिनेछु।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:15-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मलाई तिम्रा कामहरू थाहा छ। तिमी चिसो पनि छैनौ, तातो पनि छैनौ, चिसो कि तातो भए त हुनेथियो। किनकि तिमी मनतातो छौ, न चिसो न तातो, यसकारण म तिमीहरूलाई मेरो मुखबाट उकेलिदिनेछु।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्