प्रकाश 3:17
प्रकाश 3:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
म धनी छु र मलाई केही कुराको कमी छैन भनेर तिमी भन्छौ र तिमी कति दु:खी र दयालाग्दो कङ्गाल, अन्धा र नाङ्गा छौ भन्ने तिमीलाई थाहा छैन।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“म धनी छु, र मसित धन-सम्पत्ति छ, र मलाई केही कुराको खाँचो छैन” भनी तिमी भन्दछौ, तर तिमीलाई थाहै छैन कि तिमी दु:खी, दयनीय, दरिद्र, अन्धा र नाङ्गा छौ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्