प्रकाश 3:2
प्रकाश 3:2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण जाग र तिमीहरूसँग बचेका थोरै कुराहरू मासिन नदिएर बलियो पार किनभने परमेश्वरको अगाडि तिम्रा कामहरू मैले सिद्ध भेट्टाएको छैनँ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्प्रकाश 3:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जागा रहो र मर्नै लागेका रहल कुराहरूलाई दह्रिला पार, किनकि मैले तिम्रा काम मेरा परमेश्वरको दृष्टिमा सिद्ध भएको भेट्टाएको छैनँ।
शेयर गर्नुहोस्
प्रकाश 3 पढ्नुहोस्