प्रकाश 4:1
प्रकाश 4:1 पवित्र बाइबल (NERV)
तब मैले हेरें अनि मेरो अगाडी स्वर्गमा एउटा ढोका खोलिएको थियो। अनि मैले त्यही आवाज सुनें जो मैले अघि सुनेको थिएँ। त्यो आवाज तुरहीको आवाज जस्तो थियो। त्यो स्वरले भन्यो, “यहाँ माथि आऊ, अनि म तिमीलाई यसपछि के हुनु पर्छ त्यो देखाउने छु।”
शेयर गर्नुहोस्
प्रकाश 4 पढ्नुहोस्प्रकाश 4:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि मैले अर्को दर्शन पाएँ र स्वर्गमा खोलिराखेको एउटा ढोका देखें। मैले पहिले सुनेको सोर तुरहीको जस्तो आवाजमा यसो भन्दै मसित बोलिरहेको मैले सुनें, “यता उक्लेर आऊ अनि यसपछि हुन आउने कुराहरू म तिमीलाई देखाउनेछु।”
शेयर गर्नुहोस्
प्रकाश 4 पढ्नुहोस्