प्रकाश 5:12
प्रकाश 5:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्य, वैभव, बुद्धि, शक्ति सम्मान, महिमा, र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ।”
शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्प्रकाश 5:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए: “बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्यको हुनुहुन्छ!”
शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्