प्रकाश 5:5
प्रकाश 5:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब धर्म-गुरुहरूमध्ये एक जनाले मलाई भने, “नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्न विजयी हुनुभएको छ।”
शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्प्रकाश 5:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक जना धर्म-गुरुले मलाई भने, “नरोऊ, हेर, यहूदा कुलको सिंह, जो दाऊदका वंशका महान् हुनुहुन्छ, उहाँ विजयी हुनुभएको छ र सातवटा मोहर तोडी त्यो कागजको मुट्ठा खोल्न सक्नुहुन्छ।”
शेयर गर्नुहोस्
प्रकाश 5 पढ्नुहोस्