प्रकाश 7:10
प्रकाश 7:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू उच्च सोरले कराए: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”
शेयर गर्नुहोस्
प्रकाश 7 पढ्नुहोस्प्रकाश 7:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उनीहरू ठूलो सोरले यसो भनेर कराए: “सिंहासनमा विराजमान् हुनुहुने हाम्रा परमेश्वर र थुमाबाट नै हाम्रो उद्धार हुन्छ।”
शेयर गर्नुहोस्
प्रकाश 7 पढ्नुहोस्