रोमी 10:15
रोमी 10:15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्त्रले भन्छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्दको कुरो हो।”
शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्रोमी 10:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!”
शेयर गर्नुहोस्
रोमी 10 पढ्नुहोस्