रोमी 12:12
रोमी 12:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले पाएको आशामा खुसी रहो। कष्टहरूमा धैर्य बन र सधैँ प्रार्थनामा लागिरहो।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्नो आशामा आनन्द गर, सङ्कष्टमा धैर्य धारण गर, प्रार्थनामा निरन्तर लागिरहो।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्