रोमी 12:16
रोमी 12:16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्ने पनि नठान।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक-अर्कासँग मिलेर बस, अभिमानी नहोओ, तर नम्रहरूसँग सङ्गत गर। कहिल्यै अहङ्कारी नहोओ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्