रोमी 12:17
रोमी 12:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कसैले तिमीलाई नराम्रो गर्यो भन्दैमा उसलाई नराम्रो नगर। सबै मानिसले असल ठहराएका कुराहरूमा मात्र ध्यान दिनू।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्रोमी 12:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
शेयर गर्नुहोस्
रोमी 12 पढ्नुहोस्