रोमी 13:10
रोमी 13:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
माया गर्नेले अर्काको कुभलो गर्दैन। यसैकारण माया गर्नु व्यवस्था पूरा गर्नु हो।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्यवस्था पूरा गर्नु हो।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्