रोमी 13:12
रोमी 13:12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
रात धेरै बितिसक्न लाग्यो अब उज्यालो हुनै आँटेको छ। अन्धकारमा गरिने खराब काम त्यागौं। अन्धकारसँग लड्न ज्योतिका सेनाझैँ तयार हौं।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्रोमी 13:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रात बितिसक्यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्धकारका काम छोड़ेर हामी ज्योतिका हातहतियार धारण गरौं।
शेयर गर्नुहोस्
रोमी 13 पढ्नुहोस्