रोमी 2:13
रोमी 2:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि व्यवस्था सुन्नेहरू परमेश्वरका सामु धर्मी ठहरिँदैनन्, तर व्यवस्थालाई पालन गर्नेहरूचाहिँ धर्मी ठहरिनेछन्।
शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्रोमी 2:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि व्यवस्था सुन्नेहरू परमेश्वरको सामुन्ने धर्मी ठहरिँदैनन्, तर व्यवस्था पालन गर्नेहरू धर्मी ठहरिनेछन्।
शेयर गर्नुहोस्
रोमी 2 पढ्नुहोस्