रोमी 3:28
रोमी 3:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण व्यवस्थाका कर्महरूको पालनविना विश्वासद्वारा नै मानिस धर्मी ठहरिन्छ भनी हामी ठान्छौं।
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्रोमी 3:28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसरी हामीलाई थाहा हुन्छ, धर्म-कर्म गरेर होइन तर ख्रीष्टमा विश्वास गरेर मात्रै परमेश्वरको सामु ठीक ठहरिन सकिन्छ।
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्