रोमी 3:4
रोमी 3:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसो नहोस्, परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिओस्। जस्तो लेखिएको छ, “तपाईं आफ्ना वचनमा ठीक ठहरिनुहोस्, र इन्साफ हुँदा तपाईं विजयी हुनुहोस्।”
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्रोमी 3:4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हुँदै होइन, मान्छे झूटो भए पनि परमेश्वर साँचो नै रहनुहुन्छ। जस्तो धर्मशास्त्रले भन्दछ, “तपाईंले बोल्नुभएको कुरामा तपाईं ठीक हुनुहुन्छ भनी मानिसहरूले देख्नेछन् अनि फैसला हुने बेला तपाईंकै जित हुनेछ,।”
शेयर गर्नुहोस्
रोमी 3 पढ्नुहोस्