रोमी 5:1 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 5:1 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ।
शेयर गर्नुहोस्
रोमी 5 NNRVरोमी 5:1 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसकारण हामी विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्टद्वारा नै परमेश्वरसँग हाम्रो मिलाप भएको छ।
शेयर गर्नुहोस्
रोमी 5 सरल नेपालीरोमी 5:1 NERV (पवित्र बाइबल)
हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।
शेयर गर्नुहोस्
रोमी 5 NERVरोमी 5:1 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ।
शेयर गर्नुहोस्
रोमी 5 NCV