रोमी 5:19
रोमी 5:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि जसरी एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए, त्यसै गरी एकै जनाको आज्ञाकारिताद्वारा धेरै जना धार्मिक बनाइनेछन्।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्रोमी 5:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी एक जना मानिसको अनाज्ञाकारिताले धेरै जना पापी ठहरिए, त्यसरी नै एक जनाको आज्ञाकारिताले धेरै जना धर्मी ठहराइनेछन्।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्