रोमी 5:3-4
रोमी 5:3-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यति मात्र होइन, तर हाम्रो दुःख-कष्टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्टले सहनशीलता, सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्रोमी 5:3-4 पवित्र बाइबल (NERV)
त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।
शेयर गर्नुहोस्
रोमी 5 पढ्नुहोस्