रोमी 6:11
रोमी 6:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसरी नै तिमीहरूले पनि आ-आँफूलाई पापको लागि मरेको तर परमेश्वरको लागि ख्रीष्ट येशूसँगै बाँचेको सम्झिनुपर्छ।
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्रोमी 6:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ।
शेयर गर्नुहोस्
रोमी 6 पढ्नुहोस्