बाइबल एप लोगो
खोज आइकन

रोमी 6:22 - सबै संस्करणहरू तुलना गर्नुहोस्

रोमी 6:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर अब तिमीहरू पापबाट मुक्त भई परमेश्‍वरका कमारा भएका छौ, अनि तिमीहरूले पाउने प्रतिफलचाहिँ पवित्रकरण हो, र त्‍यसको अन्‍त्‍यचाहिँ, अनन्‍त जीवन।

शेयर गर्नुहोस्
रोमी 6 NNRV

रोमी 6:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

अब तिमीहरू पापको कैदबाट छुटेका छौ र परमेश्‍वरका कमारा बनाइएका छौ। यसको फलचाहिँ पवित्रता हो। यसले तिमीलाई अजम्‍मरी जीवनमा पुर्‍याउँछ।

शेयर गर्नुहोस्
रोमी 6 सरल नेपाली

रोमी 6:22 NERV (पवित्र बाइबल)

तर अब तिमीहरू पापबाट मुक्त छौ। अब तिमीहरू परमेश्वरका दास हौ। अनि यसले तिमीहरूलाई यस्तो जीवन ल्याउँछ जुन परमेश्वरको निम्ति मात्र हुन्छ। अनि त्यहाँबाट तिमीहरूले अनन्त जीवन प्राप्त गर्नेछौ।

शेयर गर्नुहोस्
रोमी 6 NERV

रोमी 6:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर अहिले तिमीहरू पापबाट स्वतन्त्र भएका छौ र परमेश्‍वरका सेवकहरू भएका छौ। परमेश्‍वरका सेवकहरू हुने फाइदाले तिमीहरूलाई पवित्रतातर्फ डोर्‍याउँछ र यसको परिणाम अनन्त जीवन हो।

शेयर गर्नुहोस्
रोमी 6 NCV