रोमी 8:7
रोमी 8:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शारीरिक स्वभावको अधीनमा चल्ने मानिस परमेश्वरको विरोधी हुन्छ किनभने उसले व्यवस्था पालन गरेको हुँदैन र पालन गर्न पनि सक्दैन।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्रोमी 8:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने पापमय शरीरतिर लागेको मनचाहिँ परमेश्वरप्रति शत्रुता हो। परमेश्वरका व्यवस्थाको अधीनमा त्यो हुँदैन, न त त्यो कहिल्यै हुन सक्छ।
शेयर गर्नुहोस्
रोमी 8 पढ्नुहोस्