रोमी 9:20
रोमी 9:20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हे मानिस हो, हामीलाई परमेश्वरको विरोधमा बोल्ने केही हक छैन। माटाको भाँडाले किन मलाई यस्तो बनाएको भन्छ र?
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्रोमी 9:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिस भएर परमेश्वरलाई जवाफ लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्तो बनाएको?” भन्छ र?
शेयर गर्नुहोस्
रोमी 9 पढ्नुहोस्