श्रेष्ठगीत 3:2
श्रेष्ठगीत 3:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म अब उठेर सहरतिर लाग्नेछु, गल्ली र चोकहरूतिर। मेरो हृदयले प्रेम गरेका प्रेमीलाई म खोज्नेछु। यसरी मैले उहाँलाई खोजें तर भेट्टाइनँ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 3 पढ्नुहोस्श्रेष्ठगीत 3:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब म उठेर सहरतिर जानेछु, गल्ली र चोकहरूहुँदो; मेरा हृदयको प्रेमीलाई खोज्नेछु। मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 3 पढ्नुहोस्