श्रेष्ठगीत 4:9
श्रेष्ठगीत 4:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीले मेरो हृदय चोरेकी छ्यौ, मेरी बहिनी, मेरी दुलही तिम्रो एउटै नजरले, तिम्रो हारको एउटा रत्नले तिमीले मेरो हृदय चोरेकी छ्यौ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 4 पढ्नुहोस्श्रेष्ठगीत 4:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरी प्रिय, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छ्यौ; तिम्रा आँखाको एक नजरले, तिम्रो हारको एउटा रत्नले तिमीले मेरो हृदय चोरेकी छ्यौ।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 4 पढ्नुहोस्