श्रेष्ठगीत 6:10
श्रेष्ठगीत 6:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रभातझैँ उदय भएकी, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्?
शेयर गर्नुहोस्
श्रेष्ठगीत 6 पढ्नुहोस्श्रेष्ठगीत 6:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चन्द्रमाझैँ स्वच्छ, सूर्यझैँ उज्ज्वल, झण्डा फहराउने प्रतापी सेनाझैँ, प्रभातजस्तो देखा पर्ने ऊनी को हुन्?
शेयर गर्नुहोस्
श्रेष्ठगीत 6 पढ्नुहोस्