श्रेष्ठगीत 8:7
श्रेष्ठगीत 8:7 पवित्र बाइबल (NERV)
के कसैले आफ्नो प्रेमका निम्ति, आफ्नोमा भएको प्रत्येक चीज दिन्छ भने ऊ उपेक्षित हुन्छ र?
शेयर गर्नुहोस्
श्रेष्ठगीत 8 पढ्नुहोस्श्रेष्ठगीत 8:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
थुप्रै पानीका भलले पनि प्रेमलाई मेट्न सक्दैन, खोलाहरूले यसलाई कदापि बगाउन सक्दैनन्। कुनै मानिसले प्रेमको सट्टामा आफ्नो घरको सारा सम्पत्ति नै दिए तापनि त्यो त बिल्कुलै तिरस्कार गरिनेथियो।
शेयर गर्नुहोस्
श्रेष्ठगीत 8 पढ्नुहोस्