जकरिया 3:4
जकरिया 3:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब ती स्वर्गदूतले आफ्नो सामुन्ने उभिरहनेहरूलाई भने, “त्यसको फोहोर लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रा पाप दूर गरिदिएँ, र म तिमीलाई दामी-दामी लुगा लगाइदिनेछु।”
शेयर गर्नुहोस्
जकरिया 3 पढ्नुहोस्जकरिया 3:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्वर्गदूतले आफ्नो अगाडि उभिरहेकाहरूलाई भने, “त्यसका मैला लुगाहरू फुकालिदेओ।” तब तिनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु, र म तिमीलाई बहुमूल्य पोशाक पहिराइदिनेछु।”
शेयर गर्नुहोस्
जकरिया 3 पढ्नुहोस्