जकरिया 4:6
जकरिया 4:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
शेयर गर्नुहोस्
जकरिया 4 पढ्नुहोस्जकरिया 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैले तिनले मलाई भने, “यरुबाबेलको निम्ति परमप्रभुको यो वचन छ: ‘न त बलले न शक्तिले, तर मेरो आत्माले,’ सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ।
शेयर गर्नुहोस्
जकरिया 4 पढ्नुहोस्