जकरिया 5:3
जकरिया 5:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनले मलाई भने, “सारा देशमाथि पर्न लागेको यो सराप हो, किनकि यसको एकापट्टि भनेअनुसार हरेक चोर निर्वासित हुनेछ, र अर्कापट्टि भनेअनुसार हरेक झूटो शपथ खाने निर्वासित हुनेछ।
शेयर गर्नुहोस्
जकरिया 5 पढ्नुहोस्जकरिया 5:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनले मलाई भने, “यो देशभरि आइपर्ने श्रापहरू हुन्: किनकि यसको एकातिर लेखिएअनुसार, देशबाट सबै चोरहरू निकालिनेछन्; अनि अर्कोतिर लेखिएअनुसार, झूटा शपथ खानेहरू सबै देशबाट निकालिनेछन्।
शेयर गर्नुहोस्
जकरिया 5 पढ्नुहोस्