जकरिया 6:12
जकरिया 6:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ।
शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्जकरिया 6:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसलाई भन्, ‘सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, यो मानिस जसको नाउँ हाँगो हो, त्यो आफ्नो ठाउँमा बढ्नेछ, र परमप्रभुको मन्दिर बनाउनेछ।
शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्