जकरिया 6:13
जकरिया 6:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’
शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्जकरिया 6:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसले नै परमप्रभुको मन्दिर बनाउनेछ, र त्यो महामहिमाले पहिर्याइनेछ, र आफ्नो सिंहासनमा विराजमान भएर राज्य गर्नेछ, र त्यो सिंहासनमा एक जना पूजाहारी हुनेछ। अनि दुवैको बीचमा मिलाप हुनेछ’।”
शेयर गर्नुहोस्
जकरिया 6 पढ्नुहोस्